
३० जेठ, काठमाडौं । आइतबार कानुन व्यवसायीका लागि कोरोना भाइरस खोप लगाइएको छ । नेपाल बार एशोसिएसनको भवन रामशाहपथमा कानुन व्यवसायीले कोरोना भाइरसविरुद्धको खोप लगाएका हुन् ।
खोप लगाउन बार एशोसिएसनको भवन अगाडि कानुन व्यवसायीको लामो लाइन लागेको थियो । अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार कानुन व्यवसायीले दोस्रो डोजको खोप लगाएका हुन् ।
हेर्नुहोस् तस्वीर
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4