+
+
Shares

सभामुख र स्वास्थ्यमन्त्री सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २ गते ९:२७

२ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि आज सिन्धुपाल्चोक जाँदैछन् ।

उनी स्थलमार्ग हुँदै सिन्धुपाल्चोक जान लागेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

यसैगरी स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ पनि सिन्धुपाल्चोक जाँदैछन् ।

सभामुख सापकोटा र मन्त्री सापकोटा दुवैको गृहजिल्ला सिन्धुपाल्चोक हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?