+
+

बारामा पानी जमेको खाल्डोमा डुबेर बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २० गते १५:५५
प्रतीकात्मक तस्वीर

२० असार, वीरगञ्ज । बारामा पानी जमेको खाल्डोमा डुबेर सात वर्षीया बालिकाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–१० की सात वर्षीया मनिषाकुमारी रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालिका सोनी इँट्टाभट्टाको पानी जमेको खाल्डोमा नुहाउने क्रममा पानीमा डुबेकी थिइन् । पानीमा डुबेर घाइते भएकी उनलाई उद्धार गरी अस्पताल लैजाँदै गर्दा आइतबार दिउँसो बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?