+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

एनएलजी इन्स्यारेन्सको सेयर मूल्य समायोजन

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १४ गते ११:४९

१४ साउन, काठमाडौं । एनएलजी इन्स्यारेन्सको सेयर मूल्य समायोजन भएको छ । एनएलजी इन्स्यारेन्सले दिन लागेको १० प्रतिशत बोनस सेयर पछि सेयर मूल्य समायोजन भएको हो ।

बुधबार बन्द भएको कारोबारलाई आधार मान्दै नेपाल स्टक एक्सचेञ्जले १ हजार १ सय ९८ रुपैयाँ १० पैसा मूल्य तोकिदिएको छ ।

अघिल्लो कारोबार बन्द हुँदासम्म यस कम्पनीको सेयर मूल्य १ हजार ३ सय १८ रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?