
२९ भदौ, काठमाडौं । निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) दर्ता भएको छ ।
२८ भदौमा बसेको आयोगको निर्णय अनुसार नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) दर्ता भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी समाजवादीले कार चुनाव चिन्ह लिएका छन् ।
पार्टीले केन्द्रीय कार्यालय बुढानीलकण्ठ नगरपालिका-७, काठमाडौंमा राखिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4