+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

मतदानको समय डेढ घण्टा थपियो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते २१:११

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मतदानको समय डेढ घण्टा थप भएको छ । केन्द्रीय निर्वाचन समितिले मतदानको समय राति साढे १० बजेसम्मका लागि तोकेको छ ।

नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा सभापतिका लागि ४३ सयभन्दा बढीले मत हालिसके ।

निर्वाचन समितिका अनुसार ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिसँग मताधिकार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?