+
+

पीएसजीको लज्जास्पद हार

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते २०:४९

काठमाडौं । लिग वानमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मोनाकोसँग लज्जास्पद हार व्यहोरेको छ । आइतबार आफ्नो घरेलु मैदानमा भएको खेलमा मोनाकोले पीएसजीलाई ३–० को फराकिलो गोल अन्तरले हराएकोे हो ।

खेलमा मोनाकाले २५औं बिनेटमा बेन येडरको गोलबाट अग्रता लिएको थियो । ६८ औं मिनेटमा केभिड भोल्याण्डले गोल गरे भने ८४ औं मिनेटमा येडरले पेनाल्टीमा गोल गरेपछि मोनाकोले ३–० को जित हात पार्यो ।

सबै प्रतियोगितामा गरेर पीएसजीको पछिल्लो ६ खेलमा यो चौथो हार हो । लिग वानमा भने यो सिजन पीएसजीले व्यहोरेको यो नै सबभन्दा ठूलो हार हो ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?