
१ चैत, काठमाडौं । रोहितकुमार पौडेल र आरिफ शेखले एकदिवसीय क्रिकेटमा नेपालका लागि कीर्तिमानी साझेदारी गरेका छन् ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पपुवा न्यूगिनीविरुद्ध भइरहेको खेलमा रोहित र आरिफले चौथो विकेटका लागि शतकीय १०४ रनको गरेका हुन् । ३६औं ओभरको पहिलो बलमा पपुवा न्यूगिनीका भालाले आरिफको विकेट लिँदै साझेदारी तोडे ।
यसअघि विश्वकप क्रिकेट लिग टूमा रोहित र आरिफले शतकीय साझेदारी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4