+
+

एएफसी एसियन कप चीनमा नहुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १६:२३

३१ वैशाख, काठमाडौं । एएफसी एसियन कप-२०२३ चीनमा आयोजना नहुने भएको छ । काेभिड-१९ को महामारीको कारण देखाएर चाइनिज फुटबल एसोसिएसनले  आयोजकबाट नाम फिर्ता लिएको एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले शनिबार जनाएकाे छ ।

एएफसीले छिटै नयाँ आयोजक राष्ट्रको नाम घोषणा गरिने जनाएको छ । प्रतियोगिता २०२३ जुन १६ देखि जुलाई १६ सम्म हुने तालिका छ ।

एसियन कपमा २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । आगामी एसियन कपका लागि नेपालले पनि अन्तिम चरणकाे छनाेटमा प्रतिस्पर्धा गर्दैछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?