+
+

साफ महिला च्याम्पियनसिप : प्रशिक्षणबाट २३ खेलाडी बाहिरिए, दोस्रो चरणमा ३५ जना

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते १७:५०
तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

१७ साउन, काठमाडौं । साफ महिला च्याम्पियनसिको प्रशिक्षणबाट २३ खेलाडी बाहिरिएका छन् ।

मुख्य प्रशिक्षक कुमार थापाले पहिलो चरणमा प्रशिक्षणमा बोलाएका ५८ खेलाडीबाट ३५ खेलाडी दोस्रो चरणमा छनोट गरेका छन् ।

छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंको दशरथ रंगशालमा आयोजना हुँदैछ ।

छनोट भएका ३५ खेलाडी

गोलरक्षक : एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ, कविता विक

डिफेण्डर : हिरा कुमारी भुजेल, सृजना सिंह, गंगा गुरुङ, अमृता जैशी, गीता राना, पुनम जर्घा मगर, पुजा राना, निशा थोकर, श्रृजना चेम्जोङ, बिमला बिक, समीक्षा घिमिरे

मिडफिल्डर : बिमला चौधरी, मन्जली कुमारी योन्जन, सविता रानामगर, प्रिति राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, सरस्वती ऐर, अनिता बस्नेत, हेमा चौधरी, कुसुम खतिवडा

फरवार्ड : सावित्रा भण्डारी, अमिषा कार्की, रेखा पौडेल, अनिता केसी, रश्मी कुमारी घिसिङ, रजनी थोकर, निर्मला विक, चन्द्रा भण्डारी ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?