+
+

सिन्धुपाल्चोक–१ बाट अग्निप्रसाद सापकोटासहित ३ जनाको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १५:००

१९ भदौ, सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक–१ बाट उम्मेद्‍वार सिफारिस भएका छन् ।

नेकपा माओवादी केन्द्रको निर्वाचन क्षेत्र नं. १ समितिको बैठकले सापकोटासहित फुलम तामाङ र माधव सापकोटाको नाम सिफारिस गरेको हो ।

त्यस्तै बैठकले प्रतिनिधिसभा–१ (क) मा सरल सहयात्री पौडेल सिफारिस भएका छन् ।

त्यस्तै प्रदेशसभा (ख)का लागि अम्बिका नेपाल, चन्द्रप्रसाद सापकोटा, टीएन सापकोटा र प्रतापसिंह तामाङ सिफारिस भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?