+
+

ललितपुरको धोबीघाटमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १४:१३

५ असोज, काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. ३ मा रहेको धोबीघाट चक्रपथस्थित कवाडी सामग्री राखिएको गोदाममा आगलागी भएको छ ।

दमकल, प्रहरी, नगर प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको छ । आगो लाग्नुको कारण खुलेको छैन । आगलागीमा परेर गाेदामकै ३ जना  कामदार घाइते भएका छन् ।

तस्वीरहरु: विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?