
फााइल तस्वीर
११ असोज, काठमाडौं । मैत्रीपूर्ण फुटबलमा नेपालले बंगलादेशविरुद्ध सुरुवाती अग्रता लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलको १८औं मिनेटमा अञ्जन विष्टले गोल गरेका हुन् । बिमल घर्ती मगरको फ्रिकिकमा अञ्जनले हेडमार्फत गोल गरेका हुन् ।
त्यसअघि कप्तान जमल भुयानले हानेकाे फ्रिकिक बारमा लाग्दा बंगलादेशले अग्रता लिने अवसर गुमाएकाे थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4