+
+

प्रधानमन्त्रीलाई मन्त्री गहतराजले दिए नवौं राष्ट्रिय खेलकुदको निम्तो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते १२:३५

१३ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले नवौं राष्ट्रिय खेलकुदको निम्तो दिएका छन् ।

प्रधानमन्त्री देउवालाई आज भेटेर मन्त्री गहतराजले असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म हुने खेलकुदमा सहभागिताका लागि निम्तो दिएका हुन् । मन्त्री गहतराज र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ प्रधानमन्त्रीलाई निम्तो दिन बालुवाटारस्थित निवासमा गएका थिए ।

नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?