+
+

वीरगञ्ज कारागारका महिला कैदी बन्दीलाई साडी वितरण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ११ गते १६:५६

११ कात्तिक, वीरगञ्ज । छठ पर्वको अवसरमा वीरगञ्ज कारागारका ८० जना महिला कैदीबन्दीलाई साडी तथा पिठो वितरण गरिएको छ ।

सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत रुंगटा वेलफेयर सोसाइटीको सहयोगमा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले महिला कैदी बन्दीलाई साडी वितरण गरेको हो ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानका अनुसार कारागारभित्रका ८० जना र वीरगञ्ज–२७ मा २ सय २० जना गरी जम्मा ३ सय जनालाई साडी वितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?