+
+

उदयपुर-१ मा नारायण खड्काको अग्रता, पछ्याउँदै मन्जु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १८:३८

५ मंसिर, उदयपुर । उदयपुरको क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेसका नेता एवम् पराष्ट्रमन्त्री डा.नारायण खड्काले अग्रता लिएका छन् ।

खड्काले ४०४ मतसहित अग्रता लिएका हुन् ।

उनलाई नेकपा एमालेकी मन्जु चौधरीले ३८७ मत सहित पछ्याइरहेकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?