+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सर्लाही २ मा राजेन्द्र महतोले लिए अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १६:३०

८ मंसिर, काठमाडौं । सर्लाही क्षेत्र नं. २ मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोले अग्रता लिएका छन् ।

माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवलाई उछिन्दै महताेले अग्रता लिएका हुन् । महताले ८ हजार ८९० मत ल्याउँदा यादवले ८ हजार ७५० मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार राज नारायण शाहले ५ हजार २५६ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?