+
+

लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षक बढुवा (नामावलीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १५ गते ८:३४

१५ माघ, काठमाडौं । लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षक बढुवाका लागि सिफारिसमा परेका छन् ।

रुकुमपूर्वका ११, पाल्पाका ३३, गुल्मीका २१, अर्घाखाँचीका १२, रुपन्देहीका ५, कपिलवस्तुका ३, रोल्पाका २६, प्युठानका १५, दाङका ५, बाँकेका ६ र बर्दियाका २० जना प्राथमिक तह द्वितीय श्रेणीका शिक्षक बढुवा भएका हुन् ।

शिक्षक सेवा आयोगले आज सूचना जारी गर्दै, कार्य सम्पादन मूल्यांकनको आधारमा सबैभन्दा बढी अंक प्राप्त गर्ने शिक्षकहरु बढुवा सूचीमा परेको जनाएको हो । बढुवा सिफारिस समितिले सार्वजनिक गरेको नामावलीमा चित्त नबुझे ३५ दिनभित्र उजुरी दिन पनि आयोगले भनेको छ ।

हेर्नुहोस् बढुवा सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?