
२७ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई संबोधन गरेकी छिन् ।
उनले संसद भवन नयाँ बानेश्वरमा पुगेर प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई संबोधन गरेकी हुन् ।
राजकीय सम्मानसहित संसद भवन पुगेकी उनलाई सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्षले संसद भवनको मुख्यद्वारामा स्वागत गरेका थिए ।
यस्तै बैठकस्थलमा राष्ट्रपतिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरे ।
हेर्नुहोस तस्वीरहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4