+

अटिजम जागरण दिवसको अवसरमा वाकथन

२०७९ चैत  १९ गते १६:३० २०७९ चैत १९ गते १६:३०
अटिजम जागरण दिवसको अवसरमा वाकथन

१९ चैत, काठमाडौं । आज  अप्रिल २ तारिख अर्थात अटिजम जागरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

अटिजम स्पेक्ट्रम डिसअर्डरको बारेमा चेतना जगाउन हरेक वर्ष अप्रिल २ मा विश्व अटिजम जागरण दिवस मनाइन्छ ।

यो दिन विश्वभरका व्यक्ति, संस्था र समुदायका लागि अटिजमको बुझाइ बढाउन, अटिजम भएका व्यक्तिहरूको अद्वितीय शक्तिलाई मनाउने र उनीहरूको अधिकारको वकालत गर्ने अवसर हो ।

दिवसकै अवसरमा नियो हेल्थ क्लिनिक, नियो चाइल्ड केयर सेन्टर, नेसनल हेल्थ केयर फाउन्डेसन र सेन्टर फर अटिजमको संयुक्त आयोजनामा वाकाथन र सभा गरिएको छ ।

माइतीघर मन्डलाबाट सुरु भएको वाकथन नेपाल मेडिकल एसोसिएसनको भवनमा गई सभामा समापन भएको थियो । कार्यक्रममा करिब २७० जना सहभागी थिए र विभिन्न विद्यालय, केन्द्र, क्लिनिक र संस्थाका प्रतिनिधिहरू थिए।

सहभागीहरुले अटिजम सम्बन्धी सचेतना र सहयोगको सन्देशसहितका रंगीन प्लेकार्ड बोकेर पूर्वनिर्धारित बाटोमा हिँडेका थिए ।

अटिजम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मुख स्वास्थ्य : बालकदेखि वृद्धवृद्धासम्मलाई आवश्यक

मुख स्वास्थ्य : बालकदेखि वृद्धवृद्धासम्मलाई आवश्यक

स्वास्थ्य बीमामार्फत दाँत तथा मुखको कुन-कुन उपचार गर्न पाइन्छ ?

स्वास्थ्य बीमामार्फत दाँत तथा मुखको कुन-कुन उपचार गर्न पाइन्छ ?

आयुर्वेदमा अग्नि : शरीरलाई उर्जा दिने अग्नीलाई कसरी सन्तुलित गर्ने ?

आयुर्वेदमा अग्नि : शरीरलाई उर्जा दिने अग्नीलाई कसरी सन्तुलित गर्ने ?

एकदम छिटो तौल कम गर्नाले शरीरलाई के–के नोक्सान हुन सक्छन् ?

एकदम छिटो तौल कम गर्नाले शरीरलाई के–के नोक्सान हुन सक्छन् ?

कसरी बनाइन्छ ‘कार्बोनेटेड’ पेय पदार्थ ? स्वास्थ्यका लागि जोखिम

कसरी बनाइन्छ ‘कार्बोनेटेड’ पेय पदार्थ ? स्वास्थ्यका लागि जोखिम

निदाएको बेला बोल्ने, हिँड्ने समस्या किन हुन्छ ?

निदाएको बेला बोल्ने, हिँड्ने समस्या किन हुन्छ ?