
२९ चैत, काभ्रे । काभ्रेको पनौती नगरपालिका ११ बल्थलीमा ९० वर्षकी वृद्धा कान्छी थापाको हत्या भएको छ ।
उनको धारिलो हतियार प्रहारबाट हत्या भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख रेशम बोहराले जानकारी दिए ।
बोहराका अनुसार हत्या आरोपमा उनका ५२ वर्षका छोरा विश्व थापा पक्राउ परेका छन् ।
विश्वमा मानसिक समस्या रहेको बुझिन आएको र घटनाबारे थप अनुसन्धान भइरहेको बोहराले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4