+
+

युवा संघका अध्यक्ष थेबेले सम्हाले पदभार

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १० गते १८:५३

१० वैशाख, काठमाडौं । नेकपा एमालेको युवा ‌संगठन राष्ट्रिय युवा संघको नवनियुक्त अध्यक्ष क्षितिज थेवेले पदभार ग्रहण गरेका छन् । आइतबार संघको कार्यालयमा उनलाई युवा संघका निवर्तमान अध्यक्ष किरण पौडेलले माइन्युट हस्तान्तरण गरे ।

पदभार ग्रहणका क्रममा थेबेले युवा संघलाई युवाहरुमाझ अझै लोकप्रिय बनाएर लैजाने बताएका छन् ।

उक्त कार्यक्रममा नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश सांसद र नेताहरु एमाले र युवासंघबाट प्रेरित भएको दाबी गरे । बस्नेतले नयाँ पार्टीमा युवा संघका नेताहरू सांसद बनेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?