+
+

संवैधानिक परिषदको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते १८:३७

२५ वैशाख, काठमाडौं । संवैधानिक परिषदको बैठक सुरु भएको छ ।

प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न बसेको बैठकमा परिषदका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख इन्दिरा राना र कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ सहभागी छन् ।

यसअघि बसेको संवैधानिक परिषद बैठक विना निश्कर्ष टुंगिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा गत मंसिरमा अवकाश पाएपछि न्यायपालिका नेतृत्वविहीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?