१५ जेठ, काठमाडौं । निर्माणाधीन संघीय संसद भवनका लागि आगामी आर्थिक वर्ष १ अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले यो भवन आगामी आर्थिक वर्ष भित्रै निर्माण सम्पन्न गर्ने घोषणा समेत गरे ।
सिंहदरबार परिसार भित्र संसद भवन निर्माण भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4