+
+

एमालेले बोलायो सचिवालय बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते १२:४०

१८ जेठ, काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । शुक्रबार बिहान ११:३० बजे केन्द्रीय मुख्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको छ ।

सचिव गोकर्ण बिष्टका अनुसार, पार्टीको एक वर्षे अभियान, समसामयिक राजनीति लगायतबारे छलफल गर्न बैठक बोलाइएको हो । एमालेले असारदेखि एक वर्षे पार्टी संगठन सुदृढीकरण अभियान सञ्चालन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?