+
+

मेस्सीको दुई गोलमा मियामी अन्तिम १६ मा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १२:३९

१८ साउन, काठमाडौं । कप्तान लिओनेल मेस्सीको दुई गोलको सहयोगमा इन्टर मियामी ओर्लान्डो सिटीलाई ३–२ ले हराउँदै लिग्स कप २०२३ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

मियामीका लागि प्लेयर अफ द म्याच घोषित कप्तान मेस्सीले दुई गोल र जोसे मार्टिनेजले १ गोल गरे ।

ओर्लान्डोका लागि सेजार अराउजोले बराबरी गोल फर्काएका थिए । अब मियामीले प्रिक्वाटर फाइनलमा एफसी डालासको सामना गर्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?