+
+

दाङमा चेक बाउन्स मुद्दाका फरार अभियुक्त पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १८:५७

२८ साउन, दाङ । दाङमा चेक बाउन्स मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

दाङ जिल्ला अदालतबाट चेक बाउन्स मुद्दामा दोषी ठहर भई फरार भएका घोराही उपमहानगरपालिका–१६ लेटारका ३१ वर्षीय वीरेन्द्र खड्का प्रहरीले पक्राउ गरेको हो ।

अदालतले ०७९ असार ३० गते दोषी ठहर गरी दुई वर्ष जेल सजायको फैसला गरेको थियो ।

नलाई शुक्रबार घोराही–१४ गोर्खा हस्पिटल रोडमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी दाङका डीएसपी राजनकुमार गौतमले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?