+
+

काठमाडौं महानगरले गुठीको जग्गा भोगचलन गर्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३२ गते १८:४९

३२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो पालिकाभित्रका गुठी संस्थानको मठमन्दिर, सम्पदा जग्गा प्राप्त गरेर भोगचलन गर्न सक्ने भएको छ ।

महानगरपालिकाको बालाजु वाइसाधारा उद्यान सभाहलमा बिहीबार बसेको कार्यपालिका वैठकले गुठीको सम्पत्ति भोगचलन गर्न पाउने सैद्धान्तिक सहमति दिएको हो ।

बैठकमा महानगरका मेयर बालेन शाहले यस्ता सम्पदाहरु भाडामा लिएर महानगरले भोगचलन गर्न सक्ने सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?