+
+

भौतिक पूर्वाधारका ५५ उपसचिव र ६ अधिकृतको सरुवा (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते १७:४७

२७ भदौ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एकैपटक ६१ उपसचिव र अधिकृत स्तरका प्राविधिक कर्मचारीहरुको सरूवा गरेको छ ।

मन्त्रालयले सिभिल समूह र हाईवे उपसमूहका ९ जना सहसचिव (उपमहानिर्देशक–सुई)हरुको सरुवा गरेकै दिनमा ५५ जना उपसचिवस्तरका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) र ६ जना अधिकृत स्तरका डिभिजनल इन्जिनियरहरुको सरुवा गरेको छ ।

सडक विभाग अन्तरगत काम गरिरहेका डिभिजन प्रमुखदेखि विभिन्न आयोजनाका प्रमुख र इन्जिनियरहरुको सुरुवा भएको हो ।

हेर्नुस् सरूवा भएकाहरूको सूची 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?