
१६ असोज, काठमाडौं । ओपनर यशस्वी जैसवालले विस्फोटक ब्याटिङ गर्दा १९औं एसियाडको पुरुष क्रिकेट क्वाटरफाइनलमा भारतले नेपालविरुद्ध सानदार सुरुवात गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले ६ ओभरको पावरप्लेमै विना क्षति ६३ रन बनाएको थियो । अहिले ७ ओभरको खेल सकिंदा भारतले ८० रन बनाएको छ । जैसवालले २२ बलमा अर्धशतक पूरा गरे ।
जैसवालले २८ बलमा ५ चौका र ५ छक्का प्रहार गरी ६५ रनमा अविजित छन् ।
-अपडेट-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4