३ मंसिर, विराटनगर । विराटनगरमा खोला र नहर किनारबाट ब्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।
छठ पूजाका ब्रतालुले सिंघिया खोला, सुनसरी मोरङ सिंचाइ आयोजनाको नहर र केसलिया खोला किनारबाट भक्तजनले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।
छठ पूजाका लागि खोला तथा नहर किनार सिंगारिएको छ । आइतबारको अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ ब्रत समापन हुनेछ ।
हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4