+
+
Shares

गण्डकीमा एमालेले टुंग्यायो राष्ट्रियसभाको उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १५:३८
राष्ट्रियसभा सदस्यमा उम्मेदवार सिफारिस भएकी एमाले नेतृ सम्झना देवकोटा ।

२२ पुस, काठमाडौं । नेकपा एमालेले गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ ।

प्रदेश अध्यक्ष नबराज शर्माका अनुसार, गण्डकीमा एमालेबाट मोहनलाल शर्मा, सम्झना देवकोटा र हेमन्त शेरचन उम्मेदवार बन्ने भएका छन् ।

अन्य क्लस्टरबाट शर्मा, महिलाबाट देवकोटा र अल्पसंख्यक/अपाङ्गताबाट शेरचन उम्मेदवार बन्नेछन् । आगामी ११ माघमा हुने निर्वाचनका लागि भोलि मनोनयन दर्ता हुँदैछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?