+
+

फेलिक्सको गोलमा बार्सिलोना विजयी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते ७:३१

२ वैशाख, काठमाडौं । जाओ फेलिक्सको एक मात्र गोलमा बार्सिलोनाले स्पानिस ला लिगामा क्याडिजलाई १-० ले पराजित गरेको छ ।

क्याडिजको मैदानमा शनिबार राति भएको खेलमा फेलिक्सले ३७औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलमा थप गोल भएन र फेलिक्सकै गोल निर्णायक बन्यो ।

जितपछि ३१ खेलबाट ७० अंकसहित बार्सिलोना दोस्रो स्थानमै छ । बार्सिलोना अझै लिग लिडर रियल मड्रिडभन्दा ८ अंककले पछि छ । समान खेलबाट रियलको ७८ अंक छ ।

शनिबार भएको खेलमा रियलले मायोर्कालाई १-० ले पराजित गरेको थयो । रियलका लागि चुवामेनीले गोल गरेका थिए  ।

रियल र बार्सिलोनाबीच अर्को साता बर्नाबेउमा एल क्लासिको खेल हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?