२१ वैशाख, गुल्मी । गुल्मीमा आमालाई औषधि लिन स्वास्थ्य चौकी हिंडेका एक पुरुष मृत फेला परेका छन् ।
मालिका गाउँपालिका वडा नम्बर-१ रातामाटा निवासी ४७ वर्षका लालबहादुर विक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।
घटनाबारे अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक किरण सापकोटाको नेतृत्वमा टोली खटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4