+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेपाल टेलिकम प्रवक्तामा किशोरकुमार भट्ट

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते १८:३९

काठमाडौं । नेपाल टेलिकमको प्रवक्ताको जिम्मेवारी किशोरकुमार भट्टलाई दिइएको छ ।

कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै भट्टलाई प्रवक्तको जिम्मेवारी दिइएको जनाएको हो ।

यसअघि भट्ट केन्द्रीय कार्यालय अन्तर्गत प्रमुख व्यावसायिक अधिकृत कार्यालयका प्रबन्धक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?