+
+
Shares

कागेश्वरी मनोहरामा लक्ष्मी सनराइज बैंकको शाखा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते १४:०२

काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा आफ्नो सेवा विस्तार गरेको छ ।

लक्ष्मी सनराइज बैंकले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।

काठमाडौंको बौद्धमा रहेका २ शाखामध्ये गोकर्णेश्वर नगरपालिका-६ स्थित शाखा कागेश्वरी मनोहरा नगरपालिका-५ को थलीमा स्थानान्तरण गरिएको छ ।

स्थानान्तरण गरिएको साविकको बौद्ध शाखाका ग्राहकले सोही ठाउँमा रहेको बौद्ध पिपलबोटको शाखा (हालको स्थानबाट ४०० मिटर) बाट सेवा लिन सक्ने बैंकले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?