+

त्रिपुरेश्वर आँखा अस्पतालमा काठमाडौं १२ नम्बर वडाबासीलाई नि:शुल्क जाँच सेवा

२०८१ भदौ  १९ गते १४:०० २०८१ भदौ १९ गते १४:००
त्रिपुरेश्वर आँखा अस्पतालमा काठमाडौं १२ नम्बर वडाबासीलाई नि:शुल्क जाँच सेवा

काठमाडौं । काठमाडौं महानगरपालिका १२ नम्बर वडा र नेपाल आँखा अस्पतालबीच आँखा शिविर सञ्चालन गर्ने सम्झौता भएको छ ।

मंगलबार भएको सम्झौता अनुसार चालु आर्थिक वर्षभरि त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा वडा नम्बर १२ का बासिन्दालाई नि:शुल्क आँखासम्बन्धी स्वास्थ्य सेवा प्रदान गरिनेछ ।

सम्झौतामा वडाको तर्फबाट वडाध्यक्ष बालकृष्ण महर्जन र अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकारी धर्मराज गोसाईले हस्ताक्षर गरे ।

कार्यक्रममा वडाध्यक्ष महर्जनले यस सम्झौताले वडावासीलाई आँखाको उपचारमा सहजता पैदा गर्ने बताए । अस्पतालका कार्यकारी निर्देशक गोसाईले परीक्षणका रुपमा अहिले उक्त कार्यक्रम सुरु भएपनि भविष्यमा अझ प्रभावकारी बनाइने बताए ।

काठमाडौं महानगरपालिका त्रिपुरेश्वर आँखा अस्पताल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मुख स्वास्थ्य : बालकदेखि वृद्धवृद्धासम्मलाई आवश्यक

मुख स्वास्थ्य : बालकदेखि वृद्धवृद्धासम्मलाई आवश्यक

स्वास्थ्य बीमामार्फत दाँत तथा मुखको कुन-कुन उपचार गर्न पाइन्छ ?

स्वास्थ्य बीमामार्फत दाँत तथा मुखको कुन-कुन उपचार गर्न पाइन्छ ?

आयुर्वेदमा अग्नि : शरीरलाई उर्जा दिने अग्नीलाई कसरी सन्तुलित गर्ने ?

आयुर्वेदमा अग्नि : शरीरलाई उर्जा दिने अग्नीलाई कसरी सन्तुलित गर्ने ?

एकदम छिटो तौल कम गर्नाले शरीरलाई के–के नोक्सान हुन सक्छन् ?

एकदम छिटो तौल कम गर्नाले शरीरलाई के–के नोक्सान हुन सक्छन् ?

कसरी बनाइन्छ ‘कार्बोनेटेड’ पेय पदार्थ ? स्वास्थ्यका लागि जोखिम

कसरी बनाइन्छ ‘कार्बोनेटेड’ पेय पदार्थ ? स्वास्थ्यका लागि जोखिम

निदाएको बेला बोल्ने, हिँड्ने समस्या किन हुन्छ ?

निदाएको बेला बोल्ने, हिँड्ने समस्या किन हुन्छ ?