+
+

आपसमा खुसी साट्दै कलाकारले लगाए भाइटीका (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १८ गते १७:४१
भाइटीका समारोहमा अभिनेता अनमोल केसी (बायाँ) र निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला ।

काठमाडौं । तिहारको अन्तिम दिन कलाकारले भाइटीका लगाएका छन् । आफ्ना दाजुभाइ र दिदीबहिनीले एकापसमा माला र टीका लगाउँदै भाइटीका सेलिव्रेसन गरे ।

सेलेव्रिटीले सामाजिक संजालबाट तस्वीर र भिडियो सेयर गर्दै तिहारको शुभकामना समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?