+
+

तारागाउँ रिजेन्सीको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २० गते ११:३१

२० मंसिर, काठमाडौं । तारागाउँ रिजेन्सीले ११ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि करबाहेक ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले पुस २५ गतेका लागि वार्षिक साधारणसभा समेत तय गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा ११ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर प्रदान गरेको थियो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२ सय रुपैयाँ हाराहारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?