+
+

श्रम ऐन संशोधन हुँदै, मन्त्रालयले माग्यो सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १६ गते १८:०६

१६ पुस, काठमाडौं । श्रम ऐन २०७४ संशोधन हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ऐन संशोधन गर्न कार्यदल गठन गरेको छ ।

मन्त्रालयको श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा रोजगारदाता र श्रमिक संगठनका प्रतिनिधि सामेल छन् ।

श्रम ऐनमा आवश्यक संशोधनमा राय सुझाव उपलब्ध गराउन समेत मन्त्रालयले आग्रह गरेको छ ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?