+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
६५ बलमा २९ रन आवश्यक
विराटनगर किंग्स 2025
119/2 (9.1)
Shares

अनेरास्ववियुको २४ औं महाधिवेशन जेठ १ गतेदेखि

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २१ गते १५:२९

२१ माघ, काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले ०८२ जेठ १ देखि ४ गतेसम्म महाधिवेशन गर्ने भएको छ ।

०८२ जेठमा हुने यो महाधिवेशन अनेरास्ववियुको २४ औं महाधिवेशन हो ।

अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलका अनुसार सोमबार बसेको संगठनको स्थायी कमिटी बैठकले महाधिवेशनबारे निर्णय लिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?