+
+
Shares

साढे ३ करोड बढीका अवैध सामान बोकेका ३ भारतीय ट्रक प्रहरीको नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते १८:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापा प्रहरीले तीन भारतीय ट्रक नियन्त्रणमा लिएको छ, जसमा ३ करोड ६१ लाख बढीको अवैध सामान रहेको छ।
  • उक्त ट्रकहरू इलाका प्रहरी कार्यालय काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले नियन्त्रण गरेको हो।
  • ट्रकहरूलाई कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ।

५ जेठ, काठमाडौं । साढे ३ करोड बढीका अवैध सामान बोकेका तीन भारतीय ट्रक झापा प्रहरीले नियन्त्रणमा लिएको छ ।

एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका तीन वटा ट्रक इलाका प्रहरी कार्यालय काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । उक्त ट्रकमा ३ करोड ६१ लाख बढीका अवै्ध सामान रहेको झापाका प्रहरी प्रवक्ता प्रवीण श्रेष्ठले बताए ।

उक्त ट्रकलाई कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा पठाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?