
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ घटाएर १ लाख ९० हजार ४ सय रुपैयाँ तोकेको छ।
- चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेर २००५ रुपैयाँ कायम भएको छ।
- अघिल्लो दिनको तुलनामा सुन र चाँदीको मूल्य घटेको हो।
९ जेठ, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २०२५ रुपैयाँ रहेको चाँदी आज २००५ रुपैयाँमा कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4