News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला फुटबल टोली थाइल्याण्डमा मैत्रीपूर्ण खेलको तयारीमा छ।
- सावित्रा भण्डारी साम्बा र रेखा पौडेल थाइल्याण्ड पुगेका छन्।
- खेल १६ जेठमा हुनेछ र पहिलो खेल शुक्रबार खेलिनेछ।
१५ जेठ, काठमाडौं । फरवार्डद्वय सावित्रा भण्डारी साम्बा र रेखा पौडेल थाइल्याण्ड विरुद्धको मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड पुगेका छन् ।
नेपाली राष्ट्रिय महिला फुटबल बुधबार मैत्रीपूर्ण खेलको लागि थाइल्याण्ड पुगिसकेको छ । युरोपमा व्यावसायिक फुटबल खेल्ने सावित्रा र युएईमा खेल्ने रेखा उतैबाट थाइल्याण्ड गएका हुन् ।
सावित्रा र रेखा बुधबारै थाइल्याण्ड पुगेको मुख्य प्रशिक्षक राजेन्द्र तामाङले जानकारी दिए ।
एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपाली महिला टोलीले थाइल्याण्डसँग दु२ मैत्रीपूर्ण खेल खेल्दैछ । पहिलो खेल शुक्रबार खेल्नेछ । यो खेल क्लोजर डोरमा हुनेछ ।
यस्तै नेपाल रथाइल्याण्डबीच अन्तर्राष्ट्रिय मैर्त्रीपूर्ण खेल जुन २ आउने सोमबार हुनेछ ।
 
                    










 २०८२ जेठ  १५ गते १२:३४
                        २०८२ जेठ  १५ गते १२:३४                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4