
फाइल तस्वीर
१५ जेठ, काठमाडौं । सरकारले रासायनिक मलको आपूर्ति ६ लाख मेट्रिक टन पुर्याउने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेटमा यस्तो घोषणा गरेका हुन् ।
रासायनिक मलका लागि आगामी आवमा सरकारले २८ अर्ब बजेट विनियोजन गरेको छ ।
रासायनिक मल कारखाना स्थापनाको तयारी गरिने समेत बजेटले घोषणा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4