+
+
Shares

विद्युत् उत्पादनमा विविधीकरण, निजी लगानी आकर्षित गर्ने लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १६:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्युत् पूर्वाधारमा निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने बताए।
  • उहाँले ऊर्जाको महसुल फरक फरक बनाउने र विद्युतीकरण दुई वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए।
  • ग्रीन हाइड्रोजन उत्पादनमा पनि निजी लगानी आकर्षित गरिने भएको छ।

१५ जेठ, काठमाडौं । सरकारले जलासययुक्त विद्युत् आयोजनालाई प्राथमिकता दिने बताएको छ ।

आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्युत पूर्वाधारमा निजी क्षेत्रको लगानी आकर्षित गरिने बताए ।

उनले ऊर्जाको महसुल फरक फरक बनाउने र विद्युतीकरण दुई वर्ष भित्र सक्ने लक्ष्य राखिएको जानकारी दिए ।

ग्रीन हाइड्रोजन उत्पादनमा निजी लगानी आकर्षित गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?