News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २०२७ मा साउदी अरेबियामा हुने एएफसी एसियन कपको छनोट खेलकाका लागि नेपाली फुटबल टोली तयारीमा छ।
- नेपाली टोलीले जुन १० मा लाओससँग खेल्नेछ र जुन ५ मा हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।
- प्रशिक्षक रसले ३० खेलाडीको तयारीपछि अन्तिम टोली घोषणा गर्नेछन्।
१८ जेठ, काठमाडौं । सन् २०२७ मा साउदी अरेबियामा हुने एएफसी एसियन कप फुटबलको तेस्रो चरणको छनोट खेलकाका लागि यतिबेला नेपाली फुटबल टोली तयारीमा व्यस्त छ ।
एसियन कप छनोटको समूह एफमा रहेको नेपाली टोलीले आगामी जुन १० मा लाओससँग खेल्दै छ । नेपालले लाओससँग खेल्नुअघि जुन ५ मा हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।
ती खेलहरूका लागि प्रशिक्षणमा अहिले ३० खेलाडी तयारी गरिरहेका छन् । त्यसैबाट प्रशिक्षक रसले अन्तिम टोली घोषणा गर्नेछन् ।
टोली हाल दशरथ रंगशालामा प्रशिक्षणमा व्यस्त छ ।
तस्वीरहरू









 
                    










 २०८२ जेठ  १८ गते १७:५४
                        २०८२ जेठ  १८ गते १७:५४                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4