+

पाटनमा दोस्रो मेयर कप बुद्धिचाल प्रतियोगिता जेठ ३१ मा हुने

२०८२ जेठ  २१ गते १४:०९ २०८२ जेठ २१ गते १४:०९
पाटनमा दोस्रो मेयर कप बुद्धिचाल प्रतियोगिता जेठ ३१ मा हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाटन जेसीसले जेठ ३१ मा दोस्रो मेयर कप खुल्ला ब्लिज रेटिङ्ग बुद्धिचाल प्रतियोगिता आयोजना गर्नेछ।
  • लगभग २०० खेलाडी सहभागी हुने प्रतियोगितामा विजेताहरूलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
  • विभिन्न समूह र उमेर वर्गका उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार दिइनेछ।

२१ जेठ, काठमाडौं । पाटन जेसीसको आयोजनामा दोस्रो मेयर कप खुल्ला ब्लिज रेटिङ्ग बुद्धिचाल प्रतियोगिता यही जेठ ३१ गते हुने भएको छ ।

ललितपुरको पाटन स्कूलमा हुने प्रतियोगितामा करिब २०० खेलाडीको सहभागिता रहने जनाइएको छ।

प्रतियोगितामा विजेताहरूलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

विभिन्न समूह जस्तै अनरेटेड, इएलओ १७०० मुनि, १४, १२, १० वर्ष मुनिका बालबालिका, महिला, तथा वेष्ट पाभिलियन तर्फका उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कार दिइनेछ।

मेयर कप बुद्धिचाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय