+
+
Shares

तोलामा ३ हजार घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १०:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य प्रति तोलामा ३ हजार रुपैयाँ घटाएको घोषणा गर्यो।
  • सुनको मूल्य १ लाख ९० हजार ७ सय रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिनको मूल्यभन्दा कम हो।
  • चाँदीको मूल्य ५ रुपैयाँ घटेर २१४५ रुपैयाँ प्रति तोलामा कायम भएको छ।

२५ जेठ, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ३ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९३ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको चाँदी आज ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २१५० रुपैयाँमा कारोबार भएको चाँदी आज २१४५ रुपैयाँमा कायम भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?