+
+
Shares

सुरू भयो संसद बैठक, विपक्षीको अवरोध कायमै : LIVE

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १८:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २५ जेठमा काठमाडौंमा प्रतिनिधि सभाको बैठक आइतबार साढे ६ बजे सुरु भयो।
  • पटकपटक सरेको बैठक आज सुरू भएको जानकारी दिइएको छ।
  • बैठकको स्थान र समय निश्चित भए पनि थप विवरण उपलब्ध छैन।

२५ जेठ, काठमाडौं ।  पटकपटक सरेको प्रतिनिधि सभाको बैठक सुरू भएको छ। आइतबार साढे ६ बजे प्रतिनिधि सभाको बैठक सुरू भएको हो।  बैठक सुरू हुनासाथ विपक्षी दलहरूले आज पनि अवरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?